४ वर्षअघि ठूलो दुर्घटनामा बाँचेका थिए सोलुमा अस्ताएका मनाङ एयरका क्याप्टेन गुरुङ

काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुको लाम्जुरापासस्थित सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लम्चुराडाँडामा दुर्घटनामा मृत्यु भएका मनाङ एयरका क्याप्टेन चेतबहादुर गुरुङ ४ वर्षअघि लुक्लामा भएको ठूलो दुर्घटनामा बाँचेका थिए । २०७६ वैशाख १ गते लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको विमानले श्री एयर र मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटना हुँदा गुरुङले मनाङ एयरको हेलिकप्टर … Continue reading ४ वर्षअघि ठूलो दुर्घटनामा बाँचेका थिए सोलुमा अस्ताएका मनाङ एयरका क्याप्टेन गुरुङ