उडेको ८ मिनेटमै सम्पर्कविहीन भएको थियो हेलिकप्टर

काठमाडौं । मनाङ एयरको हेलिकप्टर उडान भरेको ८ मिनेटमै सम्पर्कविहीन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रताप तिवारीका अनुसार मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको हो । तिवारीले सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासमा अन्तिमपटक हेलिकप्टर सम्पर्कमा आएको जानकारी दिए । … Continue reading उडेको ८ मिनेटमै सम्पर्कविहीन भएको थियो हेलिकप्टर