हराएको मनाङको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलि परिचालन
काठमाडौं । पाँच विदेशी यात्रुसहित लुक्ला क्षेत्रबाट हराइरहेको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्दार समन्वय केन्द्रले मनाङ एयरसँग समन्वय गर्दै हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलि पठाएको विमानस्थल प्रमुख प्रताप तिवारीले जानकारी दिए । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर … Continue reading हराएको मनाङको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलि परिचालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed