विदेशी मुद्राको सञ्चिति बढ्ने क्रम सुस्त, फेरि कडाइ गर्ने अवस्था आउन सक्ने

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले विदेशी मुद्राको सञ्चिति २१ महिनायताकै सहज अवस्थामा देखाए पनि पछिल्लो समय युसान्स एलसी (सामान ल्याएको कम्तिमा ३ महिनापछि रकम भुक्तानी गर्ने गरी बैंकले जारी गर्ने ग्यारेन्टी) मार्फत आयात वृद्धि हुनुको साथै चालु खाता घाटामै रहेकाले आगामी दिनमा फेरि कसीलो नीति लिने अवस्था आउने भएको छ । काठमाडौं । नेपाल राष्ट्र … Continue reading विदेशी मुद्राको सञ्चिति बढ्ने क्रम सुस्त, फेरि कडाइ गर्ने अवस्था आउन सक्ने