सहकारीका सञ्चालक भाग्दा बैंकरलाई तनाब, ऋण दिने दर्जन बैंकलाई सीआईबीको पत्र

काठमाडौं । समस्याग्रस्त बचत तथा ऋण सहकारीमा कर्जा लगानी गरेको बाणिज्य बैंकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पत्र काटेको छ । नेपाल राष्ट्र बैंकमार्फत् एक दर्जन वाणिज्य बैंकलाई पत्र लेख्दै सीआईबीले आफूले अनुसन्धान गरिरहेका विभिन्न सहकारीको सम्पत्ति र दायित्वका विषयमा जानकारी मागेको हो । ती सहकारीका सञ्चालकले बैंकबाट अर्बौं ऋण लिएको भेटिएपछि सीआईबीले बैंकहरुलाई पत्र … Continue reading सहकारीका सञ्चालक भाग्दा बैंकरलाई तनाब, ऋण दिने दर्जन बैंकलाई सीआईबीको पत्र