यस्तो छ १८ वटा शर्तसहित ‘लक्ष्मी सनराईज बैंक’लाई राष्ट्र बैंकले दिएको मर्जरको स्वीकृति, मोतिलालको पद गयो

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई आपसमा गाभिएर ‘लक्ष्मी सनराइज बैंकको’ तर्फबाट एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । शुक्रबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिले लक्ष्मी सनराइज बैंकलाई अन्तिम कारोबारको स्वीकृति दिएको हो । विवादास्पद छविका व्यवसायीसमेत रहेका सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडका कारण लक्ष्मी सनराइज बैंकले अन्तिम स्वीकृति … Continue reading यस्तो छ १८ वटा शर्तसहित ‘लक्ष्मी सनराईज बैंक’लाई राष्ट्र बैंकले दिएको मर्जरको स्वीकृति, मोतिलालको पद गयो