सरकार र बैंकका सञ्चालकमाथि दुर्गा प्रसाईंका आरोप नै आरोप, कसलाई के भने ?

पवन गोल्यानले झापामा सस्तोमा १० अर्ब कृषि कर्जा लिएर काठमाडौंमा तारे होटल खोलेको उनको आरोप छ । ‘तर न राष्ट्र बैंकलाई मतलव छ न त सरकारलाई मतलब छ,’ प्रसाईंले भने, ‘उनीहरुलाई त राम्रो नियतले, जहाँका लागि कर्जा लिएको हो त्यहीँ लगानी गरिरहेको दुर्गा प्रसाईंको मात्र मतलव छ ।’ झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकार … Continue reading सरकार र बैंकका सञ्चालकमाथि दुर्गा प्रसाईंका आरोप नै आरोप, कसलाई के भने ?