क्यानका महानिर्देशक अधिकारीलाई दोस्रोपटक मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले असार ११ गते सोधको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेको हो । बुधबार पर्यटनमन्त्री किरातीले मन्त्रिस्तरीय निर्णय गर्दै अधिकारीसँग ३ … Continue reading क्यानका महानिर्देशक अधिकारीलाई दोस्रोपटक मन्त्रालयले सोध्यो स्पष्टीकरण