घोराही सिमेन्टको आईपीओ प्रकरणः एनआईसी एशिया बैंकलाई कारबाही गर्न सिफारिस

काठमाडौं । घोराही सिमेन्टको आईपीओ प्रकरणमा एनआईसी एशिया बैंक मुछिएको छ । आवेदकले खातामा पैसा नभए पनि आवेदन दिँदा आश्वा सदस्य रहेको बैंकले आवेदन स्वीकृत लिएपछि बैंक यो प्रकरणमा मुछिएको हो । कम्पनीको आईपीओमा फर्जी आवेदन परेपछि धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिले पैसा नभएको आवेदन स्वीकृत गरेपछि बैंकमा पनि छानविन गरी आवश्यक कारबाही गर्न … Continue reading घोराही सिमेन्टको आईपीओ प्रकरणः एनआईसी एशिया बैंकलाई कारबाही गर्न सिफारिस