कुमारी बैंकविरुद्ध दुर्गा प्रसाईंको मुद्दा हेर्न नभ्याइने, मंगलबारलाई पेसी

काठमाडौं । बैंकले ऋण तिर्न पठाएको पत्रको कार्यान्वयन नगर्न माग गर्दै अदालत पुगेका व्यवसायी दुर्गा प्रसाईंको रिटका लागि मंगलबार पेसी तोकिएको छ । बुधबार अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुबै पक्षलाई बोलाएको अदालतले आगामी मंगलबारको लागि पेसी तोकेको हो । न्यायाधीश लोहितचन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलासमा पेसी चढेपनि … Continue reading कुमारी बैंकविरुद्ध दुर्गा प्रसाईंको मुद्दा हेर्न नभ्याइने, मंगलबारलाई पेसी