माइतीघरको सडकमा सहकारी पीडितका ३२ दिन, सरकारको चरम बेवास्ता

काठमाडौं । ताप्लेजुङकी जेनिशा शेर्पाको काठमाडौंको जोरपाटीमा खाजाघर (होटल) छ । आडमै प्रस्परस बचत तथा ऋण सहकारीको शाखा कार्यालय । बिहान ६ बजेदेखि राति ९-१० बजेसम्म ३-४ जना परिवारका सदस्य खट्दा ६-७ हजारको बिक्री हुन्छ । पसलको व्यस्तताका कारण बिक्री भएको पैसाको सानो-सानो अंश बचत गर्न हरेक दिन बैंक जान सहज थिएन । भविष्यका लागि … Continue reading माइतीघरको सडकमा सहकारी पीडितका ३२ दिन, सरकारको चरम बेवास्ता