एफएटीएफको खैरो सूचीमा पर्ने निश्चित भएको रिपोर्ट प्रतिरक्षा गर्न २९ जनाको टोली क्यानडा जाँदै

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन कार्यान्वयनमा उदासिन रहेका सरकारी अधिकारीहरु एशिया प्रशान्त समूह (एपीजी)ले नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने प्रतिवेदन बुझाएको अवस्थामा २९ जनाको जम्बो टोली बनाएर एपीजीको बार्षिक बैठकमा सहभागी हुन क्यानडा भ्रमणमा जान लागेका छन् । काठमाडौं । एशिया प्रशान्त समूह (एपीजी)ले सम्पत्ति शुद्धीकरण सम्बन्धी कमजोर कानुन र भएका … Continue reading एफएटीएफको खैरो सूचीमा पर्ने निश्चित भएको रिपोर्ट प्रतिरक्षा गर्न २९ जनाको टोली क्यानडा जाँदै