अवैध काम गरेको केयर रेटिङलाई जोगाउने प्रयास, सेबोन अध्यक्ष हमाल प्रभावमा कि दबाबमा ?

गत असार ७ गते सुपरिवेक्षण विभाग प्रमुख विनयदेव आचार्यलाई मेमो लेख्दै असार १५ भित्र केयर रेटिङलाई कारबाही गर्ने सम्बन्धमा प्रस्ताव पेस गर्न निर्देशन दिएका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले सञ्चालक समितिबाट विशाल गुप्रको करिब २० प्रतिशत लगानी रहेको केयरलाई कारबाही गर्ने निर्णय गराएका छैनन् । काठमाडौं । क्रेडिट रेटिङको नियमावलीविपरीत काम गरेको केयर … Continue reading अवैध काम गरेको केयर रेटिङलाई जोगाउने प्रयास, सेबोन अध्यक्ष हमाल प्रभावमा कि दबाबमा ?