बैंकरको तलब ‘बढी’ भएर नेपालमा कर्जाको ब्याजदर महँगो भएको हो ?

बैंकमा कार्यरत हुँदा मैले एउटा आरोप धेरै ठाउँमा सुन्नुपर्थ्यो- बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) तथा उच्चपदस्थ कर्मचारीको तलब र सुविधा हुनुपर्ने भन्दा बढी भएकाले बैंकहरुको अधार दर बढी छ, जसले गर्दा कर्जाको ब्याजदर उच्च भयो। फलत, देशमा आर्थिक गतिविधि चाहेअनुरुप बढ्न सकेन । त्यसैले बैंकरको तलबरभत्ता घटाउनुपर्छ । नेपाल बैंकर्स संघको अध्यक्ष हुँदा व्यवसायी साथीहरु … Continue reading बैंकरको तलब ‘बढी’ भएर नेपालमा कर्जाको ब्याजदर महँगो भएको हो ?