३५ हजारबाट व्यवसाय सुरु गरेका मिनबहादुरको भाटभटेनीको कारोबार २५ अर्ब, १४ अर्ब ऋण

काठमाडौं । भाटभाटेनी सुपरमार्केट अर्थात् नेपालमा सुपरमार्केटको कल्चर बनाउने संस्था । त्यसका सञ्चालक हुन् मिनबहादुर गुरुङ । सुपरमार्केटका ट्रेन्ड सेटरसमेत रहेका गुरुङ छिट्टै अर्बपति हुने व्यवसायीको सूचिमा परेका थिए । सफल व्यवसायीको पहिचान बनाएका गुरुङ कारोबारको आकार बढेसँगै विवादास्पद बने । तल्लो वर्गबाट एक्कासी माथिल्लो बर्गमा उक्लिँदाको भारले उनलाई नराम्रोसँग थिच्यो । कहिले नक्कली भ्याट … Continue reading ३५ हजारबाट व्यवसाय सुरु गरेका मिनबहादुरको भाटभटेनीको कारोबार २५ अर्ब, १४ अर्ब ऋण