सुधीर बस्नेतले सबैको पैसा फिर्ता गर्न लागेका हुन् ?

काठमाडौैं । हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ ठगी गरेको आरोप लागेका ओरेण्टल को-अपरेटिभका अध्यक्षसमेत रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेत अब भने बचतकर्ताको पैसा फिर्ता गर्ने मनस्थितिमा पुगेका छन् । आफ्नो सम्पत्तिको यकिन गर्न र बचतकर्ताको बचत फिर्ता गर्ने मनस्थितिमा पुगेर सहकारीका अध्यक्ष बस्नेतले सहकारी व्यवस्थापन समितिको कार्यालयको निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन भन्दै कार्यालयबाट … Continue reading सुधीर बस्नेतले सबैको पैसा फिर्ता गर्न लागेका हुन् ?