प्रधानमन्त्रीसँग मल छ, किसानका खेत रित्तै

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो नेतृत्वमा सरकार बनेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरे । प्रधानमन्त्रीले प्रतिनिधिसभामा गरेको यो दाबीभन्दा ठीक एक दिनअघि मोरङको कानेपोखरी वडा नम्बर ७ मा इन्द्र भट्टराईले रोपाइँको मैझारो गरेका थिए । तर, प्रधानमन्त्रीले भनेजस्तो अनुभव उनको छैन । प्रधानमन्त्रीले अभाव हटाएको दाबी गरिरहँदा धान रोप्नुअघि … Continue reading प्रधानमन्त्रीसँग मल छ, किसानका खेत रित्तै