पर्यटन मन्त्रीलाई स्पष्टीकरण दिन्न भन्ने प्राधिकरणका महानिर्देशकलाई प्रधानमन्त्रीको भेट

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सहमति लिएरै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोधिएको बताएका छन् । प्रधानमन्त्रीको निर्देशन बीना आफूले केही गर्ने नगरेको भन्दै किरातीले प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोध्दा पनि अनुमति लिएको दाबी गरे। ‘म तीनवटा चिज बोकेर हिँडेको छु, मेरो टाउकोमा प्रधानमन्त्रीको निर्देशन छ, छातीमा … Continue reading पर्यटन मन्त्रीलाई स्पष्टीकरण दिन्न भन्ने प्राधिकरणका महानिर्देशकलाई प्रधानमन्त्रीको भेट