ज्ञानेन्द्रलालको २६ करोड बढीको गैरकानुनी कारोबार जोगाउन सेबोनको अध्ययन प्रतिवेदन नै गोलमोटल

काठमाडौं । नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानूनविपरित पदमा भएको समयमा गरेको कारोबारलाई बचाउन धितोपत्र बोर्डले अध्ययन प्रतिवेदन नै गोलमोटल बनाएको छ । प्रधानले आफ्नो नाममा भएको सेयर परिवारका सदस्यको नाममा नामसारी गरेर पटक पटक गरी २६ करोड ३३ लाख ५६ हजार ५५७ रुपैयाँमा बिक्री गरेको प्रमाणसहित क्लिकमान्डुले यसअघि नै समाचार सम्प्रेषण गरिसकेको … Continue reading ज्ञानेन्द्रलालको २६ करोड बढीको गैरकानुनी कारोबार जोगाउन सेबोनको अध्ययन प्रतिवेदन नै गोलमोटल