केयर रेटिङलाई कारबाही गर्ने प्रस्ताव सञ्चालक समितिमा पेस गर्न सेबोन अध्यक्ष हमालको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालले केयर रेटिङले बुझाएको स्पष्टीकरणसहित कानुनअनुसार सञ्चालक समितिले गर्नु पर्ने निणर्यका विषयमा प्रस्ताव तयार गर्न आन्तरिक सर्कुलर जारी गरेका छन् । अध्यक्ष हमालले बिहीबार दिउँसो सुपरिवेक्षण विभाग प्रमुख विनयदेव आचार्यलाई मेमो लेख्दै असार १५ गतेभित्र सञ्चालक समितिको बैठकमा पेस गर्ने प्रस्ताव तयार गर्न निर्देशन दिएका हुन् … Continue reading केयर रेटिङलाई कारबाही गर्ने प्रस्ताव सञ्चालक समितिमा पेस गर्न सेबोन अध्यक्ष हमालको निर्देशन