बालेनले भने- अदालत पनि भारतको गुलाम भयो, आदेश मान्दिन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आउँदा कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् । उच्च अदालत पाटनले बिहीबार अन्तरिम आदेश जारी गर्दै काठमाडौंका सिनेमा हलहरुमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न भनेसँगै बालेनले सामाजिक सञ्जालमार्फत अदालतको आदेश नमान्ने बताएका हुन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ … Continue reading बालेनले भने- अदालत पनि भारतको गुलाम भयो, आदेश मान्दिन