विशाल ग्रुपको बदनियतमाथि बोर्डले समयमै डन्डा नचलाउँदा घोराही सिमेन्टको आईपीओमा बदमासी

काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको कमजोरीका कारण घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको सेयर (आईपीओ)मा बदमासी भएको छ । र, यो कम्पनीको आईपीओ नै विवादमा परेको छ । विवादास्पद व्यापारिक घराना विशाल ग्रुपको लगानी रहेको केयर रेटिङ नेपालबाट नियमविपरीत धमाधम आफैंले लगानी गरेका कम्पनीको रेटिङ गराउँदासमेत नियामक धितोपत्र बोर्डले मौनता साँध्दाको परिणाम … Continue reading विशाल ग्रुपको बदनियतमाथि बोर्डले समयमै डन्डा नचलाउँदा घोराही सिमेन्टको आईपीओमा बदमासी