यी हुन् घोराही सिमेन्टको आईपीओमा १ करोड २० लाख कित्ता ‘फर्जी’ आवेदन दिने १२ लगानीकर्ता

काठमाडौं । घोराही सिमेन्टको आईपीओमा १० लाख कित्ताका दरले १२ जनाले ‘फर्जी’ आवेदन दिएको पाइएको छ । कम्पनीको आईपीओमा ४३ करोड ५० लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको आवेदन रिजेक्ट भएको हो । खातामा पैसा नभई आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर-१ का प्रेमप्रसाद आचार्य, सोही वडाका उज्जवल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी … Continue reading यी हुन् घोराही सिमेन्टको आईपीओमा १ करोड २० लाख कित्ता ‘फर्जी’ आवेदन दिने १२ लगानीकर्ता