भित्री कारोबारमा मुद्दा खेपिरहेका गुरु न्यौपाने इप्पानको सल्लाहकार नियुक्त

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भित्री कारोबारमा मुद्दा खेपिरहेका रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई वरिष्ठ ऊर्जा उद्यमीको उपमासहित सल्लाहकार नियुक्त गरेको छ । नेपाल धितोपत्र बोर्डले भित्री कारोबार गरेको पुष्टि गर्दै न्यौपानेलाई १० वर्ष कुनै पनि सूचीकृत संगठित संस्थाको अध्यक्ष वा सञ्चालक हुन रोक लगाउनुका साथै ७५ हजार … Continue reading भित्री कारोबारमा मुद्दा खेपिरहेका गुरु न्यौपाने इप्पानको सल्लाहकार नियुक्त