प्रदेश र प्रतिनिधिसभाका ५३० सांसदका लागि १७ अर्ब ३५ करोड बजेट, अर्थविद् भन्छन्- राज्य संरचना भत्काइँदै छ

काठमाडौं । प्रदेश र प्रतिनिधि सभाका सांसदले छानेका टुक्रे आयोजनामा खर्च गर्ने गरी ८ वटै सरकारले १७ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । चालू खर्च धान्नै समस्या भइरहेका बेला संघीय सांसदका लागि केन्द्र सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले जनही ५ करोडका दरले ८ अर्ब २५ करोड रुपैयाँ छुट्याएपछि सातै प्रदेश … Continue reading प्रदेश र प्रतिनिधिसभाका ५३० सांसदका लागि १७ अर्ब ३५ करोड बजेट, अर्थविद् भन्छन्- राज्य संरचना भत्काइँदै छ