चाउचाउ, कुकिज उत्पादनमा थप ८० करोड लगानी गर्ने दुगड ग्रुपको तयारी

काठमाडौं । दुगड ग्रुपद्वारा सञ्चालित दुगड स्याइसेस एन्ड फुड प्रोडक्ट प्रालिले ८० करोड थप लगानी गर्ने भएको छ । कम्पनीले ८० करोड लगानीमा विभिन्न प्रकारका वस्तु उत्पादन गर्ने गरी थप लगानी गरेको हो । दुगड ग्रुपले हालै मात्रै ८० करोड लगानीमा मोरङको बुढीगंगा गाउँपालिकामा उद्योग दर्ता गरेको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार … Continue reading चाउचाउ, कुकिज उत्पादनमा थप ८० करोड लगानी गर्ने दुगड ग्रुपको तयारी