१६ हजारमा आयात भएको क्यान्सरको औषधी ६१ हजार ६६६ मा बेच्न सरकारको अनुमति !

औषधी व्यवस्था विभागले रक्त सहित कयौं क्यान्सरको उपचारमा प्रयोग हुने रिटक्सइरेल खोपलाई २७२ प्रतिशतसम्म नाफा राख्दै बिक्री गर्न अनुमति दिएको खुलेको छ । काठमाडौं । क्यान्सर रोगको उपचारमा प्रयोग हुने रिटक्सइरेल खोपलाई सरकारले नै २७२ प्रतिशत नाफा राखेर बिक्री गर्न अनुमति दिइएको छ । नेपालमा औषधीका विषयमा नियमन गर्ने अधिकार पाएको औषधी व्यवस्था विभागले उपभोक्तालाई … Continue reading १६ हजारमा आयात भएको क्यान्सरको औषधी ६१ हजार ६६६ मा बेच्न सरकारको अनुमति !