नेपालबाट भारत र यूएईमा अवैध व्यापारको सञ्जाल, यसरी हुन्छ ‘पुँजी पलायन’

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनामा नेपालबाट ८७ करोड ९४ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २६ लाख ९४ हजार ५९० किलो अम्रिसो भारत निर्यात भएको छ । भन्सार विभागको यो तथ्यांक मिहिन रुपमा केलाउँदा निकै अस्वाभाविक देखिन्छ । किनकि, किसानबाट औसत १२२ रुपैयाँ प्रतिकिलो खरिद गरेको अम्रिसो दुई तहका व्यापारीले नाफा … Continue reading नेपालबाट भारत र यूएईमा अवैध व्यापारको सञ्जाल, यसरी हुन्छ ‘पुँजी पलायन’