सरकारले ऊर्जा विकासका लागि बाधक बनेका सबै कानुन निलम्बन गर्नुपर्छ

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मा नयाँ नेतृत्व चयनका लागि जेठ २९ देखि निर्वाचन हुँदै छ । नेतृत्वका लागि अध्यक्षमा गणेश कार्की र किरण मल्लले प्रतिस्पर्धा गर्दै छन् । कार्कीलाई पूर्वअध्यक्षदेखि वर्तमान कार्यमसितिसम्मको समर्थन छ । इप्पानको अध्यक्ष पदका उम्मेदवार कार्कीसँग ऊर्जा क्षेत्रले भोगेका समस्या, भावी योजनालगायत विषयमा क्लिकमान्डुले गरेको कुराकानी: स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था … Continue reading सरकारले ऊर्जा विकासका लागि बाधक बनेका सबै कानुन निलम्बन गर्नुपर्छ