एनसेलविरुद्धको मुद्दाको प्रतिरक्षा गर्दा सरकारको झण्डै ९० करोड खर्च, छपाइ र टेलिफोनमा ४ करोड

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलविरुद्धको मुद्दाको प्रतिरक्षा गर्दा नेपाल सरकारले झण्डै ९० करोड रुपैयाँ खर्च गरेको छ । विश्व बैंक अन्तर्गतको ‘लगानी विवाद समाधानका लागि अन्तराष्ट्रिय केन्द्र (आईसीएसआईडी)’मा दायर भएको मुद्दा प्रतिरक्षाका लागि सरकारले ६६ लाख ९९ हजार ४५.३८ अमेरिकी डलर (८८ करोड ३४ लाख ४८ हजार ६६७ रुपैयाँ) खर्च गरेको हो । सरकारले … Continue reading एनसेलविरुद्धको मुद्दाको प्रतिरक्षा गर्दा सरकारको झण्डै ९० करोड खर्च, छपाइ र टेलिफोनमा ४ करोड