एनसेलविरुद्धको मुद्दा जिते पनि नेपाल सरकारले करिब ४५ करोड रुपैयाँ तिर्नु पर्ने

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले विश्व बैंक अन्तर्गतको ‘लगानी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय केन्द्र’ (आइसीएसआइडी) मा दायर गरेको मुद्दा नेपाल सरकारले जिते पनि करिब ४५ करोड रुपैयाँ एनसेललाई तिर्नु पर्ने भएको छ। नेपाल सरकार र एनसेलको विवाद समाधानका लागि गठन भएको न्यायधीकरणले एनसेललाई पुँजीगत लाभकर लगाउनु पर्ने सर्वोच्च अदालतको फैसला र कर असुल गर्ने … Continue reading एनसेलविरुद्धको मुद्दा जिते पनि नेपाल सरकारले करिब ४५ करोड रुपैयाँ तिर्नु पर्ने