अम्रिसोमा व्यापारीको बदमासीः प्रतिकिलो १२२ रुपैयाँमा किनेर ६९ रुपैयाँमा बिक्री गर्दा कसरी हुन्छ फाइदा ?

काठमाडौं । इलामको सिद्धिथुम्का नगरपालिका खान्द्रुङका पुष्पलाल मिश्रले गएको पुसमा प्रतिकिलो १२२ रुपैयाँका दरले ८ क्विन्टल अम्रिसो (कुचो) बेचे । उनका छोरा प्रह्लादले ७ क्विन्टल कुचो सोही भाउमा बिक्री गरे । वर्षभरिमा एकपटक आम्दानी दिने कुचोबाट बाबुछोरा (दुई परिवार) ले १ लाख ८३ हजार कमाए । यसबाहेक उनीहरु अदुवा र अलैंचीबाट पनि आम्दानी गर्छन् । … Continue reading अम्रिसोमा व्यापारीको बदमासीः प्रतिकिलो १२२ रुपैयाँमा किनेर ६९ रुपैयाँमा बिक्री गर्दा कसरी हुन्छ फाइदा ?