बजेटमा दशकौँदेखि मल, खेतबारीमा सधैं अलमल

काठमाडौं।अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । ‘कृषि क्षेत्रको रुपान्तरण’ शीर्षकअन्तर्गत ८४ देखि ११० सम्मका २७ बुँदा उनले कृषि र किसानका लागि खर्चिएका छन् । तर, सरकारले बजेटमा खर्चिएका बुँदाले किसान सन्तुष्ट छैनन् । उनीहरुलाई त्यसले कतै … Continue reading बजेटमा दशकौँदेखि मल, खेतबारीमा सधैं अलमल