पशुपति सहकारीका अध्यक्ष लामासहित सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई पत्र
काठमाडौं । सहकारी विभागले ललितपुरको कुमारीपाटीमा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्राचार गरेको छ । स्रोतका अनुसार विभागले शुक्रबार सहकारीका अध्यक्ष लामालगायत सञ्चालकलाई पक्राउ गर्न अनुरोध गरेको हो । सहकारी ऐनको दफा १२९ मा भएको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिएको विभागले जनाएको छ … Continue reading पशुपति सहकारीका अध्यक्ष लामासहित सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed