सांसद पद: बोकाको मुखमा कुभिण्डो !

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार (जेठ १७) आयोजना गरेको ‘बजेटपछिको छलफल’ कार्यक्रम औपचारिक रुपमा सुरु हुनुअघिको चिया गफमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले ‘सांसद विकास कोष’मा रकम नछुट्याउन आफूले गरेको अनेक प्रयास निरर्थक भएको बताए । आर्थिक वर्ष २०७५/७६, ७६/७७ र ७७/७८ गरी तीनपटक बजेट ल्याएका डा. खतिवडाले सांसद विकास कोष भनेर चिनिने संसदीय क्षेत्र … Continue reading सांसद पद: बोकाको मुखमा कुभिण्डो !