कसरी हुन्छ नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी ?

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी हुने सम्झौता भएको छ । सम्झौतामा नेपालबाट नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमानसिंह प्रधान र भारतका तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)का सीईओ रितेश शुक्लाले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै … Continue reading कसरी हुन्छ नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी ?