‘सांसद विकास कोष’का विषयमा किन कड्किए अर्थमन्त्री ?

काठमाडौं । दुई आर्थिक वर्षका बजेटमार्फत हटाइएको सांसद विकास कोष भनेर चिनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आगामी वर्षको बजेटबाट ब्युँताएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्टीकरणमा ठूलै समय खर्चिनुपरेको छ । सांसदलाई पैसा बाँड्ने घोषणा गरेपछि बजेटका अरु धेरै राम्रा काम मात्रै ओझेलमा परेनन्, अर्थमन्त्री आलोचनाको पात्र पनि बनेका छन् । नेपाल आर्थिक पत्रकार समाज … Continue reading ‘सांसद विकास कोष’का विषयमा किन कड्किए अर्थमन्त्री ?