मर्कामा परेका लगानीकर्तालाई संरक्षण गर्न खोजिएको हो, कोही आत्तिनु पर्दैन

सरकारले आर्थिक विधेयकमार्फत धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था गरेको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए बुझाउन सक्नेछन् । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको स्वयं घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको … Continue reading मर्कामा परेका लगानीकर्तालाई संरक्षण गर्न खोजिएको हो, कोही आत्तिनु पर्दैन