मर्कामा परेका लगानीकर्तालाई संरक्षण गर्न खोजिएको हो, कोही आत्तिनु पर्दैन
सरकारले आर्थिक विधेयकमार्फत धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था गरेको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए बुझाउन सक्नेछन् । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको स्वयं घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको … Continue reading मर्कामा परेका लगानीकर्तालाई संरक्षण गर्न खोजिएको हो, कोही आत्तिनु पर्दैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed