पुँजीगत खर्चमा देखिएको समस्या अन्त्य गर्ने बजेट बनाइएको हो: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पुँजीगत खर्चमा देखिएको समस्या समाधान गर्ने गरी बनाएको दाबी गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले बजेट प्रणालीमा देखिएका समस्या सुधार गर्ने गरी बजेट निर्माण गरेको बताए । ‘पुँजीगत खर्च प्रणालीमा देखिएको समस्या सुधार गर्ने गरी बुँदागत व्यवस्था बजेटमा आएको छ,’ … Continue reading पुँजीगत खर्चमा देखिएको समस्या अन्त्य गर्ने बजेट बनाइएको हो: अर्थमन्त्री