आगामी वर्षदेखि विलासिता कर लिने सरकारको घोषणा, यी हुन् विलासी कर लाग्ने बस्तु

काठमाडौं । आगामी वर्षदेखि सरकारले विलाशी कर लिने भएको छ । सरकारले नेपालमा उपभोग हुने ३ प्रकारका बस्तुमा विलासि कर लिने भएको हो । आगामी वर्षदेखि पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टको सेवा, आयातित मदिरा र १० लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना खरिद … Continue reading आगामी वर्षदेखि विलासिता कर लिने सरकारको घोषणा, यी हुन् विलासी कर लाग्ने बस्तु