शरणार्थी प्रकरणमा पक्राउ पर्ने डरले मियाँले भारतको गोरखपुर पुगेर खोलामा फालेका थिए आईफोन १३ प्रो म्याक्स

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका मध्येका एक प्रतिवादी शमसेर मियाँले पक्राउ परिने डरले भारत पुगेर मोबाइल फालिदिएको बयान दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी गाडी गिरोहलाई दिएको अनुसन्धानका क्रममा खुलेपछि पक्राउ परेका मियाँले आफू रामबहादुर थापा बादल गहमन्त्री भएको बेला तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सिफारिसमा हज समितिको अध्यक्ष बनेको बयानमा … Continue reading शरणार्थी प्रकरणमा पक्राउ पर्ने डरले मियाँले भारतको गोरखपुर पुगेर खोलामा फालेका थिए आईफोन १३ प्रो म्याक्स