नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार प्रमुख प्रेमकुमार राईलाई १ करोड दिएको दुई आरोपीको बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव एवं हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई १ करोड रुपैयाँ दिएको बयान दुई आरोपीले प्रहरीलाई दिएका छन् । आरोपी सानु भण्डारी र केशवप्रसाद दुलालले तत्कालीन सचिव राईको गाडीमा एक करोड रुपैयाँ राखिदिएपछि काम हुन्छ भनेको उनीहरुको बयानमा उल्लेख छ । क्लिकमान्डुलाई प्राप्त कागजातमा यसबारे … Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार प्रमुख प्रेमकुमार राईलाई १ करोड दिएको दुई आरोपीको बयान