धितोपत्र बोर्डले दियो नयाँ सात ब्रोकरलाई लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । बोर्डमा नयाँ ब्रोकरका लागि आवेदन दिएका ४३ वटा मध्ये पहिलो चरणमा ७ वटाले ब्रोकरले लाईसेन्स पाएका हुन् । बोर्डले आशयपत्र दिएपछि पूर्वाधार तयार पारेका सात कम्पनीले लाइसेन्स पाएका हुन् । सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ७ वटालाई लाईसेन्स दिएको हो । … Continue reading धितोपत्र बोर्डले दियो नयाँ सात ब्रोकरलाई लाइसेन्स