स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री प्रचण्डले ठाडो आदेशमा नयाँ स्टकको लाइसेन्स रोकेको खुलासा
माओवादी निकट व्यक्तिहरुले नेपालमा दुई वटा स्टक एक्सचेञ्ज चल्न सक्दैनन् भनेर पटक-पटक दिएको सुझाव बेवास्ता गर्दै नेपाल धितोपत्र बोर्डले गरिरहेको कामलाई सहजीकरण गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू निकट कम्पनीलाई लाभ नहुने देखेपछि बैशाख २८ गते नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोकेका हुन् । काठमाडौं । वैशाख २८ गते बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा … Continue reading स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री प्रचण्डले ठाडो आदेशमा नयाँ स्टकको लाइसेन्स रोकेको खुलासा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed