लक्ष्मी र सनराइज बैंक मर्जरः स्वाप रेसियो १:१, सीइओ अजय शाह नै, आज अन्तिम सम्झौता
काठमाडौं । गत पुस २५ गते मर्जरमा सम्बन्धी प्रारम्भिक सम्झौता गरेका लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् । लक्ष्मी सनराइज बैंकको नाममा आगामी असार मसान्तभित्र एकीकृत कारोबार गर्नेगरी सहमति जुटेपछि आज (सोमबार) दिउँसो ३ बजे मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । ड्यु डेलिजेन्स अटिडमा लक्ष्मी बैंकको १ कित्ता सेयर बराबर … Continue reading लक्ष्मी र सनराइज बैंक मर्जरः स्वाप रेसियो १:१, सीइओ अजय शाह नै, आज अन्तिम सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed