२० वर्ष पुराना सवारी साधन ३५ दिनभित्र कवाडी गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेशले २० वर्ष पुराना सवारी साधन ३५ दिनभित्र कवाडी गर्न निर्देशन दिएको छ । बागमती प्रदेशले सूचना जारी गर्दै विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारी साधनलाई ३५ दिनभित्र पत्रु गर्न निर्देशन दिएको हो । ‘बागमती प्रदेश सरकारले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको … Continue reading २० वर्ष पुराना सवारी साधन ३५ दिनभित्र कवाडी गर्न निर्देशन