लगानीकर्ता डुबाउने नेपाल रिपब्लिक मिडियाको आईपीओ

काठमाडौं । नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक र रिपब्लिका दैनिक प्रकाशन गृह)ले अहिले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेको छ । विदेशमा रहेका नेपालीले आईपीओमा आवेदन दिएपछि सर्वसाधारणका लागि सेयर निष्कासन हुनेछ । कम्पनीले आईपीओ निष्कासन गर्नुपूर्व नै यसको चर्चा निकै चुलिएको छ । चर्चा हुनुको मुख्य कारण कम्पनीको वित्तीय अवस्था … Continue reading लगानीकर्ता डुबाउने नेपाल रिपब्लिक मिडियाको आईपीओ