बजेटका सम्बन्धमा सार्वभौम संसदलाई एक गैरसांसदको २० बुँदे पत्र

सम्माननीय सभामुख महोदय, संसदको बजेट अधिवेशन जारी छ । जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ । पूर्वबजेटमाथिको छलफल सम्पन्न भएको छ । संघीय संसदले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको प्रतीक्षा गरिरहेको छ । सम्माननीय सभामुख महोदय, म एक गैरसांसदको रुपमा सार्वभौम संसद, सम्माननीय … Continue reading बजेटका सम्बन्धमा सार्वभौम संसदलाई एक गैरसांसदको २० बुँदे पत्र