शिवम् सिमेन्टको अध्यक्ष हुँदा सुरेन्द्र गोयलसहित ४ जनाले गरे ६३ करोडको गैरकानुनी सेयर कारोबार

काठमाडौं । शिवम् सिमेन्टको अध्यक्ष पदमा रहँदा सुरेन्द्रकुमार गोयलसहित उनको परिवारका ४ जनाले धितोपत्र ऐनविपरीत करोडौं मूल्यको सेयर कारोबार गरेको पाइएको छ । उत्पादनमूलक र सेवामूलक उद्योग (रियल सेक्टर)लाई सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लगाएर पुँजी बजारको विकास गर्ने सरकारको नीतिलाई नै असफल बनाउने गरी शिवम् सिमेन्टमा गैरकानुनी सेयर कारोबार भएको तथ्य फेला परेको हो … Continue reading शिवम् सिमेन्टको अध्यक्ष हुँदा सुरेन्द्र गोयलसहित ४ जनाले गरे ६३ करोडको गैरकानुनी सेयर कारोबार