बचतकर्ताको १२ अर्ब बढी ठग्ने शिवशिखर सहकारीका सञ्चालकसहित तीन जना पक्राउ, साढे ७ करोड बिगो दाबी

काठमाडौं । बचतकर्ताको पैसा ठगेर भाग्ने शिवशिखर बहुउद्धेश्यीय सहकारीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारी सञ्चालक सञ्चालकद्वय पुष्कर मल्ल तथा अनिश राज भण्डारी र सहकारीका सञ्चालक केदारनाथ शर्माकी श्रीमती शिखर अर्गनाइजेसन प्रालिका निर्देशक (शिवशिखर सहकारी संस्थाको मुख्य साझेदारी) गीता शर्मालाई पक्राउ गरेको छ । सीआईबीमा अनुसार शर्मा र … Continue reading बचतकर्ताको १२ अर्ब बढी ठग्ने शिवशिखर सहकारीका सञ्चालकसहित तीन जना पक्राउ, साढे ७ करोड बिगो दाबी